arrow

भारत–दक्षिण अफ्रिका क्रिकेटः सेना कमजोर भएपछि सेनापतिले के गरोस् 

logo
प्रकाशित २०७४ पुष ३० आइतबार
india-south-africa1.jpg

काठमाडौं । भारत र दक्षिण अफ्रिकाबीचको दोस्रो टेष्ट क्रिकेटमा पनि भारत कमजोर देखिएको छ । कप्तान विराट कोहलीले उत्कृष्ट खेले पनि उनका साथीहरुले राम्रो खेल्न नसकेपछि अहिले भारतभर आलोचना बढेको छ – सेना कमजोर भएपछि सेनापतिले के गरोस् ? 

सेन्चुरियनमा जारी खेलमा दक्षिण अफ्रिकाले ३३५ रन बनायो । 

जवाफमा भारतले दोस्रो दिनको समाप्तिसम्म ५ विकेटको नोक्सानीमो १८३ रन बनायो । 

कोहली ८५ रनमा नटआउट छन् । हार्दिक पाण्डेया क्रिजमा छन् । उनी ११ रनमा छन् । 

अन्य ब्याट्सम्यान जमेनन् । पहिलो टेष्टमा पनि जित नजिक पुगेर भारतले हारेको थियो । 

एक्ला विराटले खेलेर केही हुन्छ कि टीम खेल खेलेर जित्छ त भारत ? यो वहस चर्किएको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ