arrow

सुमार्गीले भने - 'कानूनबमोजिम वैदेशिक ऋण भित्रयाएको हुँ'

logo
प्रकाशित २०७४ माघ १ सोमबार
ajay-sumargi1.jpg

काठमाडौँ । मुक्तिश्री प्रालिका अध्यक्ष अजेयराज सुमार्गीले आफूले सरकारका निकायबाट तत्कालीन प्रचलित कानूनबमोजिम वैदेशिक ऋण लगानी भित्रयाएको जिकिर गरेका छन् ।
 
सोमवार पत्रकार सम्मेलन गरी उनले सबै रकम बैंकिङ च्यानलबाट पारदर्शी ढङ्गले ल्याएको र ल्याउने क्रममा वैदेशिक ऋण र लगानीबारे सम्बद्ध सरकारी निकायलाई तत्कालै जानकारी गराएको बताए ।

विसं २०७० मा कान्तिपुर मिडिया ग्रुपका प्रबन्ध निर्देशक कैलाश सिरोहिया र आफूबीच जग्गाको कारोवार भएको र कारोवारको एक वर्षपछि कान्तिपुर ग्रुपले आफूविरूद्ध निराधार समाचार प्रकाशन एवं प्रसारण गरेको आरोप लगाए ।रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ