arrow

गठन भयो नेकपा जनविद्रोह

logo
प्रकाशित २०७४ माघ २ मंगलबार
nirmal-lama.jpg

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (जनविद्रोह) नामक नयाँ राजनीतिक दलको औपचारिक घोषणा भएको छ । 

वामपन्थी नेता निर्मल लामाको जन्मजयन्तीका अवसरमा गठित पार्टी महासचिवमा निमा फिन्जो लामासहित २१ केन्द्रीय सदस्य छन् । 

नेता निर्मल लामाको सपना साकार पार्न र जनतामाथि भएका अन्याय र भ्रष्टाचारविरुद्ध लड्ने उद्देश्यका साथ सो दलको जन्म भएको महासचिव लामाले बताए । 

पार्टी घोषणा कार्यक्रममा निर्मल लामाकी श्रीमती सुकन्या वाइवाको पनि सहभागिता थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ