arrow

कुन प्रदेशको अस्थायी मुकाम कहाँ ?

logo
प्रकाशित २०७४ माघ ३ बुधबार

काठमाडौँ ।  सरकारले सातवटै प्रदेशको अस्थायी मुकामको टुंगो लगाएको छ । बुधबार दिउँसो ३:०० बजे बसेको मन्त्रिपरिषदको बैठकले सातै प्रदेशको अस्थायी मुकामको टुंगो लगाएको हो ।

मन्त्रिपरिषदले प्रदेश नम्बर १ को राजधानी विराटनगर, प्रदेश  २ को जनकपुर, ३ को हेटौंडा तोकेको छ । भने प्रदेश ४ को पोखरा, ५ को रुपन्देही , ६ को सुर्खेत र ७ को धनगढीलाई तोकेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ