arrow

एनआईसी एशिया बैंकको नयाँ शाखा झापाको झिलझिलेमा

logo
प्रकाशित २०७४ माघ ४ बिहिबार
Photograph_of_ceremony.jpg

काठमाडौं ।  एनआईसी एशिया बैंकको नयाँ शाखा झापाको झिलझिलेमा खुलेको छ । बैंकको बिहिवार नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनर शिवराज श्रेष्ठले उद्घाटन गरे ।

शाखा सञ्जाल, पूँजी संरचना, वासलातको आकार, ग्राहक संख्याहरुको आधारमा एनआईसी एशिया बैंक निजी क्षेत्रको अग्रणी बैंकहरु मध्ये एक हो । बैंकले नेपालभर १५७ शाखा कार्यालयहरु, १४६ एटिएम एवंम् ४ एक्स्टेन्सन  काउन्टरहरु मार्फत ग्राहकलाई सेवा प्रदान गर्दै आईरहेको छ ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ