arrow

प्रिमियर लिगमा दावेदार सबै विजयी, आकर्षण भने अगुएरोकै 

logo
प्रकाशित २०७४ माघ ७ आइतबार
aguero-sergio.jpg

काठमाडौं । इंगलिस प्रिमियर लिग फुटबल प्रतियोगिताका शनिबार रातिका खेलहरुमा उपाधिका दावेदार सबै क्लव विजयी भएका छन् । 

अंक तालिकाको शीर्ष स्थानमा रहेको म्यानचेस्टर सिटीले न्युकासल युनाइटेडलाई ३–१ ले पराजित गर्यो ।

शनिबार रातिका आकर्षण भने सर्जियो अगुएरो नै रहे । अगुएरोले एक पेनाल्टीसहित ह्याट्रिक पुरा गरे । 


त्यसैगरी अंक तालिकाको दोस्रो स्थानमा रहेको म्यानचेस्टर युनाइटेडले बर्नलेलाई १–० ले हरायो । संघर्षपुर्ण जित पाएको म्यानचेस्टर युनाइटेडका लागि एन्थोनी मार्सियलले निर्णायक गोल गरे । 

तालिकाको तेस्रो स्थानमा रहेको चेल्सीले ब्राइटनलाई ४–० ले पराजित गर्यो । एडन हाजार्डले २ तथा विलियन र भिक्टर मोसेसले १–१ गोल गरे । 

तालिकाको छैटौं स्थानको आर्सनलले क्रिस्टल प्यालेसलाई ४–१ ले हरायो । आर्सनलले २२ मिनेट अगाडि नै चार गोल गरिसकेको थियो । 

सातौं स्थानको लेस्टर सिटीले वार्डफोर्डलाई २–० ले हरायो । 

१७ औं स्थानको स्टोक सिटीले हडल्सफिल्डलाई २–० ले नै हरायो ।

नवौं स्थानको एभर्टन र १९ औं स्थानको वेस्टब्रोम तथा ११ औं स्थानको वेस्टह्याम युनाइटेड र १२ औं स्थानको एएफसी बर्नमाउथबीचको खेल भने १–१ गोलको बराबरीमा टुंगिए । 

युनाइटेड भन्दा १२ अंकको फरक पार्दै म्यानचेस्टर सिटी ६५ अंकका साथ तालिकाको शीर्ष स्थानमा छ ।

Raheem Sterling was fouled for a penalty on 62 minutes, which was converted coolly by Aguero for his second goal

 

Newcastle pulled one back when Jacob Murphy ran clear from the defence and executed a cute dinked finish over EdersonIt was Aguero's day however, finishing left footed for No 3 after Leroy Sane twisted his way through the defence to set up

 

Aguero provided the breakthrough against a Newcastle side once again set out simply to try and survive against City

It looked as if De Bruyne's cross may have travelled all the way in, however it was Aguero who was credited with the goal

Sterling was tugged to the ground by Javier Manquillo after cutting inside for what looked like a certain penalty

Karl Darlow got a hand to Aguero's penalty, however he was not able to stop the Argentine striker putting City 2-0 upMurphy salutes the United fans after pulling a goal back, completely against the run of play for the visiting side

Murphy was set clear by a terrific ball by Ciaran Clark, and the former Norwich man kept his cool to finish the chance



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ