arrow

बुढो बाघ रिसाएपछि...फेडेरर अष्ट्रेलियन ओपनको प्रिक्वाटरफाइनलमा

logo
प्रकाशित २०७४ माघ ७ आइतबार
federer2.jpg

काठमाडौं । बुढो बाघ रिसाएपछि उत्पात मच्याउँछ रे । त्यही उत्पात र अपत्यारिलो बन्दैछन् स्वीस टेनिस स्टार रोजर फेडेरर पनि । 

३६ वर्षे अहिलेका सबैभन्दा पाका पूर्व विश्व नम्बर एक फेडेरर अष्ट्रेलियन ओपनको प्रिक्वाटरफाइनलमा पुगिसकेका छन् । 

दोस्रो वरियताका फेडेररले रिचर्ड ग्यास्क्वेंलाई ६–२, ७–५ र ६–४ ले हराए । 

उपाधि जित्ने अभिलाषासहित कोर्टमा रमाउने फेडेररको क्वाटरफाइनल प्रवेशका तगारा बन्नेछन् हंगेरियन खेलाडी मार्टन फुस्सोभिस् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ