arrow

रियाल मड्रिडले गोल बर्साउँदा रोनाल्डो भए रक्ताम्मे

logo
प्रकाशित २०७४ माघ ८ सोमबार
real--ronald.jpg

काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा रियाल मड्रिडले गोलको बर्षा गरेको छ । आइतबार राति भएको खेलमा रियाल मड्रिडले डिपोर्टिभो लाकोरुनालाई ७–१ ले हराएको हो । 

क्रिष्टियानो रोनाल्डो, नाचो र ग्यारेथ बेलले २–२ गोल गरे । लुका मोड्रिचले १ गोल गरे । 

खेलको सुरुआत रमाइलो थियो । अग्रता खेलमा अग्रता भने डिपोर्टिभो लाकुरानाले लिएको थियो । २३ औं मिनेटमा एड्रियन लोपेजले डिपोर्टिभोका लागि गोल गरेका थिए । 

तर अग्रता जोगाउन सकेन । मध्यान्तरसम्म २–१ ले पछि परेको डेपोर्टिभोले मध्यान्तरपछि पाँच गोल खायो । 

यो खेलमा गोल गरेपछि रोनाल्डोलाई पनि शान्ति मिलेहोला । सर्वाधिक सफल रोनाल्डोले आगामी समरमा क्लव छाड्न सक्ने क्लव व्यवस्थापनले भनेपछि द्धन्द्ध चर्किएको छ । 

यो खेलका क्रममा रोनाल्डोलाई चोट लागेको छ । उनी रक्ताम्मे भएका छन् ।

यो जितसँगै रियाल मड्रिड अंक तालिकाको चौथो स्थानमा उक्लिएको छ ।

Bale wheels away in celebration after giving the champions the lead with a sensational strike before half-time

 

Bale (right) rises high to head home his second goal of the game as the hosts began to take full control of the clash

The Welsh forward celebrates after doubling his sides lead with a fine header from a corner in the second halfCristiano Ronaldo has a subdued celebration after finishing coolly to score his first goal in three La Liga matches

 

Spanish left back Nacho gestures to the Real Madrid supporters after scoring his third goal of the seasonCristiano Ronaldo checked the damage after getting a nasty cut to the head against Deportivo

Ronaldo shakes his head in anger after assessing the damage with the physio's smartphone

Ronaldo needed attention from the Real Madrid physio as blood poured from the deep cut

Ronaldo asked the physio for his phone so he could check the damage as he walked off

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ