arrow

वालिकालाई सडकमै करणी गर्ने दर्जी पक्राउ

logo
जितेन्द्र भण्डारी।
प्रकाशित २०७४ माघ ८ सोमबार

पाँचथर। एक वालिकालाई करणी गरेको आरोपमा प्रहरीले पाँचथरको  याङवरक गाँपालिका वडा नम्बर ४ बस्ने एक यूवकलाई पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा याङवरक ४ साविक थर्पु ४ का २९ बर्षिय कविन्द्र सुन्दास दर्जी रहेका छन् ।

आइतवार राती आफूले चलाउँदै आएको स्कूटरमा घर पुरयाईदिन्छु भन्दै बाटोमै नावालिकालाई करणी गरेको आरोपमा उनलाई सोमबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

पक्राउ परेका दर्जीलाई जिल्ला अदालत पाँचथरबाट म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरी नायव उपरिक्षक बामदेव गौतमले जानकारी दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ