arrow

पुछारको स्वान्सीसंग लिभरपुल हार्दा.......

logo
प्रकाशित २०७४ माघ ९ मंगलबार
liverpool-swansea.jpg

काठमाडौं । इंगलिस प्रिमियर लिग फुटबलमा लिभरपुलले हारको तीतो अनुभव भोगेको छ । सोमबार राति लिभरपुल पुछारको स्वान्सीसंग १–० ले पराजित भयो । 

स्वान्सीकै लिबर्टी स्टेडियममा भएको खेलको ४० औं मिनेटमा अल्फाइ मसनले गोल गर्दै स्वान्सीलाई जिताए । 

खेलमा फर्नान्डेजको भने नाकै भाँँचिएको छ । 

जितले स्वान्सी पुछारमै छ । तर हारले भने लिभरपुलले चेलीसंग अंक बराबरी गर्न पाएन । 

२४ औं चरणको समाप्तिसम्म म्यानचेस्टर सिटीको ६५, म्यानचेस्टर युनाइटेडको ५३, चल्सी ५० र लिभरपुलको ४७ अंक छ । 

Alfie Mawson scored the only goal as Swansea beat Liverpool 1-0 on Monday night

Fernandez holds his nose in pain after picking up the injury during the goal celebrations

Mawson's 40th minute goal came from Swansea's only shot on target in the first half

Virgil van Dijk didn't enjoy the greatest of nights at the heart of Liverpool's defence on Monday

Swansea's XI had scored just seven goals in  league this term, with Jordan Ayew netting four

Swansea have had five different managers since they last took on Liverpool at home



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ