arrow

निर्माण सामग्रीमा मूल्यवृद्धि रोक्न माग

logo
प्रकाशित २०७४ माघ ९ मंगलबार
cement-rod-brick.jpg

काठमाडौँ । एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी राष्ट्रवादीले भूकम्पपीडितले धमाधम घर निर्माण गर्न लागेका बेला सिमेन्ट र छडलगायत निर्माण सामग्रीमा भएको अचानक मूल्यवृद्धि रोक्न सरकारसँग माग गरेको छ । 

पार्टीले ‘विनाकारण गरिएको मूल्यवृद्धिप्रति सरकारको मौनता दुर्भाग्यपूर्ण भएको’ जनाएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ