arrow

विवेकशील साझा पार्टीको मत कांग्रेसलाई 

logo
प्रकाशित २०७४ माघ १० बुधबार
bibekshil-sajha-congress.jpg

काठमाडौं । माघ २४ गते हुने राष्ट्रिय सभाको निर्वाचनमा विवेकशील साझा पार्टीले नेपाली कांग्रेसलाई सघाउने भएको छ । 

प्रदेश नम्बर ३ मा ३ प्रदेश सभा सदस्य रहेको विवेकशील साझाले कांग्रेसका उम्मेदवार राधेश्याम अधिकारीलाई मत दिने जानकारी दिएको हो । 

काँग्रेसले १ सिट जित्ने देखेरै राधेश्यामलाई भोट हाल्ने निर्णय विवेकशीलले गरेको हो । राधेश्यामलाई विवेकशीलले नै उम्मेदवार बनाउन काँग्रेससंग पहल गरेकोसमेत बुझिएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ