arrow

चुक्यो चेल्सी, आर्सनल पुग्यो इएफएल कप फुटबलको फाइनलमा 

logo
प्रकाशित २०७४ माघ ११ बिहिबार
chelsea-arsenal1.jpg

काठमाडौं । इंगलिस क्लव आर्सनल इएफएल कप फुटबलको फाइनलमा पुगेको छ । बुधबार राति भएको खेलमा आर्सनलले चेल्सीलाई २–१ ले हराएको हो ।

खेलमा चेल्सीले अग्रता लियो । सातौँ मिनेटमा चेल्सीका लागि एडन हजार्डले गोल गरे । 

तर एन्टोनियो रुडिगरले आत्मघाती गोल गरेपछि आर्सनलले बराबरी गर्यो । ग्रानित जाकाले गोल गरेपछि आर्सनल विजयी भयो । 

विलियन घाइते भएका कारण यो खेलबाट रोस बार्कलीले डेब्यु गरेका थिए । तर परिणाम निस्केन । 

पहिलो लेगको खेल गोलरहित बराबरीमा सकिएको थियो । 

अब आर्सनलको भिडन्त उपाधिका लागि म्यानचेस्टर सिटीसंग हुनेछ । सिटीले ब्रिस्टोल सिटीलाई हराएर फाइनलमा पुगेको हो । 

Hazard was joined by Chelsea team-mate Victor Moses just in front of the home supporters after putting his side ahead

The match was level just a few minutes later when Antonio Rudiger (right) inadvertently headed past his own goalkeeper

 

Nacho Monreal, whose initial header sparked a double deflection off Marcos Alonso and Rudiger, wheels away to celebrate

Granit Xhaka was the man to complete Arsenal's turnaround in the second half as he poked a shot over Willy Caballero's body

Jack Wilshere and Alex Iwobi join the celebratory huddle as Arsenal players celebrate taking a step closer to WembleyWilshere is one of only two players remaining from Arsenal's last League Cup final appearance; Laurent Koscielny is the other



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ