arrow

बार्सिलोना केपा डेल रेको सेमिफाइनलमा, मेस्सी र सुवारेजको गोल, कौटिन्होको डेब्यु 

logo
प्रकाशित २०७४ माघ १२ शुक्रबार
messi-barcelona1.jpg

काठमाडौं । बार्सिलानो स्पेनिस कोपा डेल रे फुटबलको सेमिफाइनलमा प्रवेश गर्न सफल भएको छ । 

इस्पानियोल बिरुद्धको क्वाटरफाइनलको दोस्रो लेगको घरेलु मैदानमा भएको खेल २–० ले पराजित गरेपछि एग्रिगेशनमा २–० को जितका साथ बार्सिलोना सेमिफाइनलमा पुगेको हो । 

बार्सिलोनाको जितमा लिओनल मेस्सी र लुइस सुवारेजको एक एक गोल सामेल थियो । 

यही जितबाट महंगो रकममा नयाँ साइनिङ गरेका पिलिप्पे कौटिन्होले बार्सिलोनाबाट डेब्यु पनि गरेका छन् । 

उनको डेब्यु सुखद भएको छ । उनले ६७ औं मिनेटमा आन्द्रेस इनेस्तालाई रिप्लेस गरेका थिए । 

पहिलो लेगको खेलमा बार्सिलोना १–० ले पराजित भएको थियो । 
Barcelona came from behind on Thursday to overturn a first-leg deficit, beating Espanyol 2-0 and 2-1 on aggregate

Striker Luis Suarez ensured the tie was levelled after just nine minutes when he buried his header into the Espanyol net

 

Barca players celebrate going 2-0 up on the night in the knowledge they had taken control of the quarter-final tie

There was even time for record signing Philippe Coutinho (left) to make his Barcelona bow when he replaced Andres IniestaBarca new boy Coutinho makes his way out of the tunnel and to the dugout to take his place on the bench for the first time

Barcelona's coach Ernesto Valverde (R) greets Espanyol's Spanish manager Quique Sanchez Flores ahead of the match



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ