arrow

एफए कपमा लिभरपुल चिप्लियो, वेष्ट ब्रोम पाँचौं चरणमा

logo
प्रकाशित २०७४ माघ १४ आइतबार
liver.jpg

काठमाडौं । लिभरपुल एफए कप फुटबलको चौथो चरणबाटै बाहिरिएको छ । लिभरपुललाई वेष्ट ब्रोमले ३–२ ले पराजित गरेको हो । 

एन्फिल्डमा भएको खेलमा पाहुना टोली वेष्ट ब्रोमलाई विजयी गराउन रोड्रिग्वेजले २ गोल गरे । 

लिभरपुलका जोएल माटिपले आत्मघाती गोल गरे । 

यो आत्मघाती भने लिभरपुललाई महंगो परेको छ ।
 
लिभरपुलका लागि रोबर्टो फर्मिनो र मोहम्मद सलाहले १–१ गोल गरे । 

लेस्टर सिटी, हल सिटी, ब्राइटन, विगान, साउथह्याम्पटन प्रिक्वार्टरफाइनल पुगेका छन् भने टोटनह्याम र स्वान्सीले भने रिप्ले म्याच खेल्नुपर्ने भएको छ । 

The West Brom forward sent a thunderous strike past Simon Mignolet in the Liverpool goal to equalise for the visitors

Baggies boss Alan Pardew remains composed despite his side taking a surprise lead over their Premier League opponents

 

Liverpool were up against it in front of a full house at Anfield after a quick start to the FA Cup fourth round clash

Hal Robson-Kanu complains to referee Pawson after the official awarded Liverpool a penalty having consulted VARPawson looks at the incident on a pitch-side monitor before Firmino stepped up and missed from the penalty spot



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ