arrow

प्रदेश तीनको पहिलो प्रदेश सभा बैठक : अन्तरिम कार्यविधि पारित हुँदै समाप्त

logo
प्रकाशित २०७४ माघ १८ बिहिबार
pradesh1.jpg

काठमाडौं। प्रदेश नं ३ को पहिलो प्रदेश सभा बैठक प्रदेश सभा सञ्चालनको अन्तरिम कार्यविधि पारित हुँदै समाप्त भएको छ। अबको बैठक माघ २७ गते दिनको ३ बजे बस्नेगरि समाप्त भएको छ।

बैठकको शुरुमा प्रदेश प्रमुख अनुराधा कोईरालाले संसद अधिवेशन आव्हान गरेको पत्र पढेर सुनाईएको थियो।

२७ गतेको बैठकले सभामुखको निर्वाचन गर्नेछ । पहिलो बैठकको अध्यक्षता सभाका जेष्ठ सदस्य डोरमणि पौडेलले गरेका थिए। देशमा रहेका सात वटा प्रदेश मध्य प्रदेश तीनको बैठक पहिलो रहेको छ। प्रदेश नं तीनमा नेकपा एमालेको बहुमत रहेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ