arrow

स्वराजलाई डिनर दिनुअघि बालकोटमा बैठक

logo
प्रकाशित २०७४ माघ १८ बिहिबार
balkot_meet.jpg

काठमाडौं । एमाले र माओवादी केन्द्रबीच एकता गर्न गठित पार्टी एकता संयोजन समिति र संयुक्त कार्यदलको बैठक बालकोटमा बसेको छ ।

बैठकमा एकता संयोजन समिति र प्रदेश सरकार गठन, राष्ट्रिय सभा निर्वाचनका लागि गठित संयुक्त कार्यदलका नेताहरु सहभागि भएका छन् ।

प्रदेश सरकार गठन, राष्ट्रिय सभा सदस्य निर्वाचनको तयारी र पार्टी एकताबारे थप गृहकार्य गर्न भन्दै संयुक्त बैठक बसेको माओवादी अध्यक्ष दाहालका प्रेस संयोजक मनहरि तिमिल्सिनाले जानकारी दिए ।

भारतीय विदेशमन्त्री सुष्मा स्वराजलाई रात्रीभोज दिनुअघि एमाले र माओवादी एकता संयोजन समिति बैठक बसेको हो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ