arrow

नेपालको स्वाधीनतालाई समाप्त पार्ने षडयन्त्र भइरहेको छ : गजुरेल

logo
बिजय चौहान,
प्रकाशित २०७४ माघ १८ बिहिबार
cp-gajurel-new.jpg.jpeg

वीरगन्ज । देश भक्त जनगणतान्त्रिक मोर्चा नेपालका केन्द्रिय अध्यक्ष सिपि गजुरेलले नेपालको स्वाधिन्तालाई समाप्त पारी उपनिवेस बनाउने षडयन्त्र भइरहेको बताएका छन‍् ।  उनले सिमा अतिक्रमण र सिक्किमी करणको आडमा नेपालको स्वाधिन्तालाई समाप्त पारी उपनिवेश बनाउने छिमिकैहरुबाट षडयन्त्र भएको प्रस्ट पारे ।

देश भगक्त जनगणतान्त्रिक मोर्चा नेपाल २ नं. प्रदेश समितिले बिहिवार वीरगन्जमा आयोजना गरेको  ‘खुल्ला सिमानाका कारण भइरहेको सिमाअतिक्रमण र छपकैयाको सवारल’ विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष गजुरेलले यस्तो धारणा व्यक्त गरेका हुन् ।

उनले आजको युगमा सेनापरिचालन गरी नेपाल कब्जा गर्न सकिने भएकाले नेपालमागि कब्जा चाहनेहरुले सिमाअतिक्ता र सिक्किमी करणकोआधारमा नेपालीको स्वतन्त्रतलाई हरण गर्ने सप्ना देखि रहेको छ भने केही राजनीतिक दलका रहेका तिन्का दलालहरु सो कार्यमा विस्तारबादिहरुलाई सघाएको आरोप लगाए ।

 सिमा व्यवस्थानको नामा भारतले एक सय ७४ भन्दा बढी स्थानमा नेपाल भुमिलाई अतिक्रमण गरेपनि नेपाली राजनितिक भित्र रहेका तिनका दलाले सो अतिक्रमप्रति चुप लागि मुलकलाई नवउपनिवेश बनाउने कार्यमा सहयोग गरी रहेको खलासा गरे।

‘वीरगन्जको छपकैयामा लाजपूर्जा भएको ५० विघा भन्दा बढी नेपाली जग्गा भारतमा मिसाउने कार्य भएपनि सोको विरोध समेत देशका ठुला भनाउदा दलका नेताहरुले नगर्नुले नेपालको स्वतन्त्रता हरण हुने होकी संका जन्माएको ’ नेता गजुरेलले चिन्ता व्यक्त गरे। उनले विश्व विजेता व्रिटिसलाई हराई भात्र भुमिको रक्षा गर्ने नेपाली अब नव उपनिवेसिकणबाट मुलुको रक्षा गर्न एक जुट हुन आवस्यक रहेको प्रस्टयाए ।

वीरगन्ज महानगरपालिकाको वाड नं. १ छपकैयामा लालपूर्जा भएको जग्गा भारत तफृ गाभिने कार्यको स्थानियले विरोध गर्दा समेत वीरगन्ज महानगरका प्रमुखले उक सब्द समेत नबोल्नु दुख्द रहेको प्रतिक्रिया दिदै गजुरेलले नेपाली भुमिलाई भारतमा मिसाउने षडयन्त्रमा सहभागि हुने कुनैपनिहालतमा राष्ट्रवादी हुन सकिने बताए ।

 छपकैयाको सिमा अतिक्रमलाई राष्ट्रिय मुद्दाको रुपमा देश व्यपारी रुपमा उठाने प्रतिवद्धता व्यक्त गर्दै नेता गजुरेलले  दुई दिने नेपाल भ्रमणमा आएकी भारतीय विदेश मन्त्री सुसमा स्वराजलाई यस विषयमा कुरा गर्ने नेपाल सरकार तथा प्रमुख दलका नेताहरुलाई आग्रह गरे।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ