arrow

मेस्सीको पासमा सुवारेजको गोल, तोडे १६ औं डेडलक

logo
प्रकाशित २०७४ माघ १९ शुक्रबार
suarez.jpg

काठमाडौं । लिओनल मेस्सीको पासमा लुइस सुवारेजले गोल गरेपछि बार्सिलोनाले स्पेनिस कोपा डेल रे फुटबलको सेमिफाइनलमा विजयी हासिल गरेको छ । 

घरेलु मैदान क्याम्प नोउमा खेलेको बार्सिलोनाले भ्यालेन्सियाविरुद्धको पहिलो लेगको खेलमा १–० को जित निकालेको हो । 

यो जितले बार्सिलोनालाई फाइनल पुग्न सजिलो भएको छ । 

सुवारेजले एउटा कीर्तिमान पनि बनाएका छन् । त्यो हो उनले अन्य कुनै खेलाडीले गोल गर्न नसकेको अवस्थामा १६ औं पटक गोलको डेडलक तोडेका छन् । 

सबैभन्दा महंगोमा आएका फिलिप्पे कौटिन्होले भने अझै बार्सिलोनामा आफ्नो जादू देखाउन सकेका छैनन् । 

Luis Suarez scored his 16th goal in as many games to break the deadlock in a cagey match at the Nou Camp on Thursday

The goal could be key in this two-legged semi-final, which continues at Valencia's famous Mestalla on Thursday, February 8

Barcelona named a strong starting XI featuring South American superstar strikers Messi (front, left) and  Suarez

Messi fired an early effort just wide as reigning champions Barca went in search of a first-leg lead in front of their own fansBarca did not muster a single shot on target in the first half but Suarez came close to connecting with an Andres Iniesta cross

 

With his side struggling to find a way through, £145m Philippe Coutinho was introduced on 58 minutes, replacing Aleix VidalFive minutes after Coutinho's introduction, Barcelona finally forced Valencia goalkeeper Jaume into action, courtesy of Messi

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ