arrow

उपेन्द्र - स्वराजको भेट, भन्छन् 'हालखबर बुझ्ने काम भयो'

logo
प्रकाशित २०७४ माघ १९ शुक्रबार
upendra-swaraj.jpg

काठमाडौँ । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले दुई दिने भ्रमणमा नेपाल आइपुगेकी भारतीय विदेशमन्त्री सुष्मा स्वराजसँग  भेट गरेका छन् ।  भारतीय विदेशमन्त्री सुष्मा स्वराजसँगको भेटमा एक अर्काका चासोका विषयमा छलफल भएको यादवले बताए ।

नेपाल भ्रमणमा रहेकी भारतीय विदेशमन्त्री स्वराजसँग शुक्रवार भेटपछि अध्यक्ष यादवले भने, “एक अर्काको हालखबर बुझ्ने काम भयो ।”

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ