arrow

किन यस्ती भा की नेपाली नायिका साम्राज्ञी ? 

logo
प्रकाशित २०७४ माघ २० शनिबार
samarigyee-rajyalaxmi-shah.jpg

काठमाडौं । नेपाली चलचित्रनगरी अर्थात् कलीउडकी बोल्ड नायिकाका रुपमा चिनिएकी साम्राज्ञी राज्यलक्ष्मी शाहले पछिल्लो समय बिर्सनै नसकिने गरी उत्तेजक तस्वीर खिचेकी छिन्।

चलचित्र ‘कायरा’को छायाङ्कनका लागि फिलिपिन्समा रहेकी साम्राज्ञीले शुक्रबार नेपाली समाजमा नपच्ने फोटो पोष्ट गरिन् । स्तनको तल्लो भागमा खोपेको ट्याटु देखाउन उनले एउटा सानो रातो कपडाले स्तन को माथिल्लो भागलाई छोपेर तल्लो भाग सार्वजनिक गरेकी थिइन। 

उनले इन्स्टाग्राममा ट्याटु बनाएको तस्बिर पोस्ट गरेकी थिइन् । उनले त्यो तस्वीर राखेको छोटो समयमा नै पोस्ट हटाएकी थिइन् । 

तर भाइरल भएको चिज किन नै पो सुरक्षित हुँदैन थियो र । हो, अहिले त्यही तस्वीर भाइरल भइरहेको छ । 

सन् २०१६ मा अनमोल केसीसंग डेब्यु गर्ने क्रममा ड्रिम्स चलचित्र खेलेकी साम्राज्ञीको अर्को चलचित्र ए मेरो हजुर २ ले राम्रो व्यापार गरेको थियो । 

साम्राज्ञीको इन्टु मिन्टु लण्डनमा यसै वर्ष आउँदैछ । जुन चलचित्र लण्डनमा समेत छायाङकन भएको थियो। 

करिष्मा मानन्धरले छातीमा ट्याटु खोपाए पनि केही हदसम्म सुहाएको थियो । अब यिनको टाटु कहिले र कसलाई देखाउने ? 

खोपेको टाटु देखाउनै हर्कतमा ओर्लनुपर्ने गरि विवादास्पद तस्विर सार्वजनिक गरेर उनले के सन्देश दिन खोजेकी हुन त्यो भने प्रष्ट छैन। तर पछिल्ला उनको चलचित्रको प्रमोशनल स्टन्टका लागि उनले नयाँ हर्कत गरेको कतिपयको टिप्पणी छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ