arrow

रियाल मड्रिडको रोकिएन दुर्दशा, कता गए रोनाल्डो ? 

logo
प्रकाशित २०७४ माघ २१ आइतबार
ronaldo-levante.jpg

काठमाडौं । स्पेनिस फुटबल लिग क्लव रियाल मड्रिडको दुर्दशा अझै कायमै रहेको छ । यसपटक लिग जित्ने आशाबाट टाढिएको डिफेन्डिङ च्याम्पियन रियालले लेभान्तेसंग पनि २–२ को बराबरीमै रोकिएको छ । 

सर्जियो रामोस र इस्कोले गोल गरेको रियाल मड्रिडका लागि जितका लागि पर्याप्त भएन । 

बोआटेङले १–१ को बराबरी तथा ८९ मिनेटमा पाजीनीले गोल गरेसंगै २–२ को बराबरी गरे । 

बराबरी भएपछि क्रिष्टियानो रोनाल्डोले स्तव्धपूर्ण हाँसो हाँसेका छन् । 

यो बराबरीले भने रियालको २१ खेलबाट ३९ अंक भएको छ । शिर्ष स्थानको बार्सिलोनाको ५७ अंक छ । 

दोस्रो स्थानको एथलेटिको मड्रिडको ४६ तथा तेस्रो स्थानको भ्यालेन्सियाको ४० अंक छ । बार्सिलोनाले आइतबार राति भ्यालेन्सियासंग खेल्नेछ । 
 

Cristiano Ronaldo lets out a smile during Real Madrid's disappointing 2-2 draw with Levante on Saturday evening

Madrid twice surrendered a lead with forward Emmanuel Boateng netting the first surprise equaliser before half timeZinedine Zidane' La Liga giants missed out on the opportunity to overtake Valencia and move third in the table

 

Zidane's champions are feeling the pressure again after their hosts scored an equaliser in the dying moments of the game

Substitute Giampaolo Pazzini's 89th-minute strike secured a historic result for the minnows against the Spanish giantsKarim Benzema was left to rue an early missed opportunity - he was denied by Oier shortly before the visitors levelled the tie



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ