arrow

ट्याटु मास्टरले साम्राज्ञीसंग मागे माफी, जब साम्राज्ञीको नियतमै .....

logo
प्रकाशित २०७४ माघ २२ सोमबार
apologize.jpg

काठमाडौं । फिलिपिन्समा रहेकी नेपाली नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहको संवेदनशील अंगमा खोपेको ट्याटु सार्वजनिक गरेपछि उनका ट्याटु मास्टरले उनीसंग माफी मागेका छन् ।

उक्त फोटो सार्वजनिक भएसँगै नेपालमा सो ट्याटु तथा नायिक साम्राज्ञीको बारेमा अनेक टिप्पणी भएको थियो । त्यसमाथि पनि त्यस्ता अंगमा खोपाएको ट्याटुको अर्थ के हो भन्दै प्रश्न उठाइएको थियो। 

कसलाई देखाउन मिल्छ सामान्यतया त्यो ट्याटु ? फेरि ट्याटु खोपाएर त्यस्तो अंग खुशीसाथ देखाउने साम्राज्ञी पनि कडै रहेको टिप्पणी भएको थियो । 

चलचित्र ‘कायरा’को लागि फिलिपिन्समा रहेकी साम्राज्ञीले ट्याटु खोपेकी हुन् । अन्यलाई जस्तै ट्याटु मास्टरले सोच्यो र फोटो सार्वजनिक गर्यो । 

बदनाम त यो फोटोले साम्राज्ञीलाई गराएकै छ। चुलबुले ग्ल्यामर साम्राज्ञीको यो फोटोले उनको ईमेजमा धक्का दिने होकी भन्ने आशंका बढ्न थालेको थियो । 

अन्यथा केही नहोस् । तर यो फोटो लिक गर्नेले मागेको माफीको के अर्थ ? यद्यपी इन्स्टाग्राममा फोटो सेयर गर्दै ट्याटु मास्टरले साम्राज्ञी र उनका फ्यानहरुसँग माफी मागेका हुन् । 

तस्वीर खिच्दा नै जब साम्राज्ञी खुशी देखिएकी छिन् भने ट्याटु मास्टरले के नै गल्ती गरे र ? तस्विर सार्वजनिक भए लगत्तै उनी माथि प्रश्न उठेपछि आफ्नो वचाउका लागि उनले ट्याटु मास्टरलाई अगाडी सारेकी छिन्। 

 उनको यसअघी सार्वजनिक भएको तस्विर लगत्तै प्रकाशित भएको समाचारका लागि भने यहाँ क्लिक गर्नहोस।  उनले चर्चा कमाउनका लागि त्यस्तो तस्विर प्रकाशित गरेको टिप्पणी भएपनि उनको नियत के हो उनै जानुन। बाँकी दुनियालाई बताउने जिम्मा पनि उनकै। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ