- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । स्वान्सी सिटीले एफए कप फुटबलमा गोलको कीर्तिमानसहित पाँचौं चरणमा ठाउँ बनाएको छ । स्वान्सीले नोट्स काउन्टेलाई ८–१ को फराकिलो अन्तरले हराएको हो ।
अहिलेसम्म विपक्षी यसरी फराकिलो अन्तरले पराजित भएको थिएन ।
स्वान्सीको जितमा केभिन अब्राहम र नाथन डेरले २–२ गोल गरे ।
त्यस्तै बर्मिङघमलाई ४–१ ले पराजित गर्दै हडल्सफिल्ड तथा मिलवाललाई १–० ले हराउँदै रोचडाल पनि पाँचौं चरणमा पुग्यो ।