arrow

नेपाली चेली १२ सय वर्ष पूरानो ईतिहासमा पहिलो महिला संकराचार्य

logo
प्रकाशित २०७४ माघ २४ बुधबार
hamenanda.JPG

काठमाडौं । नेपाली चेली हेमानन्द गिरी संकराचार्य नियुक्त भएकी छन् । भारत धर्म महामण्डल र कासी विद्वत परिषदले गिरीलाई संकराचार्य नियुक्त गरेको हो ।

१२ सय वर्षको ईतिहासमा पहिलो पटक महिला संकराचार्य नियुक्त गरिएको हो । हेमानन्द नेपालका विभिन्न स्थानमा रही धर्म संस्कृति संरक्षणको अभियानमा लागेकी थिइन् । आदी संकराचार्यले सुरु गरेका चार पीठ मध्ये अब उनले भारत उत्तर प्रदेशको ज्योतीर्र्पीठ मठको नेतृत्व गर्ने छिन् ।

अनन्तश्री विभुषित महामण्डलेश्वर हेमानन्द गिरीले अस्तिमात्रै प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेकी थिइन् । कुनै समय राजनीतिमा पनि सक्रिय उनी अब संकराचार्य भएकी छन् । त्यो पनि १२ सय वर्ष पूरानो इतिहासमा महिला संकराचार्य ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ