arrow

सन्तपुर नमूना बस्ती

logo
प्रकाशित २०७४ माघ २४ बुधबार
santapur14.jpg

रौतहट। धुर्मस सुन्तली फाउन्डेशनले रौतहटको सन्तपुरमा १२ कठ्ठा जमिनमा निमाण गरेको नमुना वस्ती हस्तान्तरण गरिएको छ। वस्ती हस्तान्तरण गर्नु अघि राष्ट्रपति  विद्यादेवी भण्डारीले बस्तीको उदघाटन एवम् अनुगमन निरिक्षण गरेकी थिइन्। फाउडेशनले ५ करोड ९४ लाख ८७ हजार ३ सय ९५ रुपैयाँको लागतमा सो एकीकृत बस्तीको निर्माण कार्य सम्पन्न गरेको जनाएको छ।

बाढीका कारण घरवार विहिन भई नहरको डिलमा छाप्रोमा बस्दै आएका मुसहर, दुसाद, चमार, लोहार, तेली, थारु जातीका ४७ परिवारको बसोवासका लागि सो बस्ती निर्माण भएको धुर्मुस सुन्तली फाउन्डेशनले जनाएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ