arrow

महंगा कौटिन्होले बल्ल खोले बार्सिलोनाबाट गोलको खाता

logo
प्रकाशित २०७४ माघ २६ शुक्रबार
messi-coutinho.jpg

काठमाडौं । महंगा खेलाडी फिलिप्पे कौटिन्होले स्पेनिस क्लव बार्सिलोनाबाट गोलको खाता खोलेका छन् । 

एक महिनासम्म गोलका लागि संघर्षरत कौटिन्होले कोपा डेल रे फुटबलमा भ्यालेन्सियामाथि २–० को सफलता हासिल गर्ने क्रममा गोल गरेका हुन् । 

नयाँ वर्षमा इंगलिस क्लव लिभरपुलबाट बार्सिलोना आएका कौटिन्होले पहिलो गोल गर्न भने निकै संघर्ष गर्नुपरेको हो ।
कौटिन्होले गोल गरेसंगै लिओनल मेस्सीको अनुहारमा पनि खुशी छाएको छ । 

कौटिन्हो १४५ मिलियन पाउण्डमा बार्सिलोना आएका हुन् । 
इभाँ राकिटिकले बार्सिलोनालाई अर्को गोल दिलाए । 
सेमिफाइनलको पहिलो लेगमा १–० को जित  पाएको बार्सिलोना यो जितपछि एग्रिगेटमा ३–० को जितका साथ फाइनलमा पुगेको छ । 

बार्सिलोनाले फाइनलमा सेभियासंग खेल्नेछ । 

सेभियाले लेगनेसलाई एग्रिगेटमा ३–१ ले हराएको थियो । 

Philippe Coutinho came off the bench for Barcelona at half-time and made an instant impression on the game 

 

The Brazilian connected with Luis Suarez's cross and diverted his finish into the far corner before wheeling away Coutinho pointed skywards in his trademark celebration as Barcelona went 2-0 ahead on aggregate

 

 

The Catalan club are through to the final and will play Sevilla in the Copa del Rey showpiece 

Messi weaves his way between two defenders as the Barcelona man escapes from being hemmed in Luis Suarez challenges Valencia goalkeeper Jaume Domenech as the stopper attempts to shield the ball 

 

Barcelona defender Jordi Alba assesses his options as midfielder Francis Coquelin closes in on the SpaniardBarcelona 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ