- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । विन्टर ओलम्पिकमा खेल्नका लागि रसियनहरुले दिएको अपील खारेज भएको छ । कोर्ट अफ आब्रिटेसनले ४७ खेलाडी र प्रशिक्षकहरुले दिएको अपीललाई खारेज गरेको बीबीसीले उल्लेख गरेको छ ।
रसियन खेलाडीहरुलाई गलत तरिकाले अन्तर्राष्ट्रिय ओलम्पिक कमिटिले खेल्न वञ्चित गरेको बताइन्छ ।
विन्टर ओलम्पिक शुक्रबार नै दक्षिण कोरियामा उद्घाटन हुँदैछ । उद्घाटनको केही घण्टाअघि मात्र यो निर्णय बाहिर आएको हो ।
रसियामा डोपिङ प्रकरणले खेलाडीहरुको खेल जिवन बर्बाद हुँदैछ ।