arrow

रोनाल्डो चम्केपछि ! रियाल मड्रिडले बजायो पाँच गोल 

logo
प्रकाशित २०७४ माघ २८ आइतबार
ronaldo-real1.jpg

काठमाडौं । पोर्चुगिज खेलाडी क्रिष्टियानो चम्केपछि त्यो फुटबल म्याच उनको टिमले जित्यो भनेर जाने हुन्छ । उनी प्रयास गर्छन् हरेक खेलमा तर लक लाग्छ कमै । जब लक लाग्छ तब कसैले रोक्न सक्दैन ।

स्पेनिस लिगमा शनिबार राति रोनाल्डोको रियाल मड्रिडले रियाल सोसिडाडलाई ५–२ ले हरायो । 

जसमा रोनाल्डोको ह्याट्रिक सामेल थियो । 

लुकास भाज्क्वेज र टोनी क्रुसले १–१ गोल जोडे । ४–० ले अगाडि रहेको रियाल मड्रिडले त्इसपछि भने एक गोल थप्दा दुई गोल खाएको थियो । 

यो जितले रियाल मड्रिडले टेबलको तेस्रो स्थानमा उक्लेको छ । 

डिफेन्डिङ च्याम्पियनको २२ खेलबाट ४२ अंक भएको छ । दोस्रो स्थानको एथलेटिको मड्रिडको २३ खेलबाट ५२ अंक छ भने लिग जित्ने पक्का जस्तै भइसकेको बार्सिलोनाको २२ खेलबाट ५८ अंक छ । बार्सिलोना यो सिजनमा हारेको छैन । 
Lucas Vazquez put Real Madrid into an early lead against Real Sociedad after a brilliant header in the box in the first minute

 

It did not take long for Ronaldo to get on the scoresheet — the Portuguese forward latched onto a Marcelo cross into the box

German midfielder Toni Kroos then added a third goal as Sociedad fell apart, bending a right-footed strike home

Real were four goals ahead by the half-time whistle after Ronaldo scored an excellent header of his own to go 4-0 up

Ronaldo then scored a hat-trick in the second-half — he celebrated the trio of goals with Welsh winger Gareth Bale

Vazquez and his Real team-mates celebrate after he gave them the ideal start to Saturday evening's game at the Bernabeu

Ronaldo sent a message to Real's Champions League opponents Paris Saint-Germain with his early goal in the first-half

Karim Benzema has a shot at goal during Madrid's blistering start to the first-half against Sociedad in La Liga on SaturdayBy the time Kroos struck in a third, it was clear Real would be putting aside their dodgy domestic form against Sociedad



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ