arrow

बालिका करणी गर्ने युवक पक्राउ

logo
जितेन्द्र भण्डारी,
प्रकाशित २०७४ माघ २८ आइतबार
Child-rape.jpg.jpeg

पाँचथर । बालिकालाई बलात्कार गरेको आरोपमा पाँचथरको तुम्बेवा गाउँपालिका–३, का एक युवक पक्राउ परेका छन् ।

बलात्कार आरोपमा १८ बर्षिय ‘भीम’ भनिने मनकुमार सम्बाहाम्फेलाई प्रहरीले पक्राउ गरेको हो । लिम्बूले ती नौ बर्षिया नाबालिकालाई ललाई फकाई बलात्कार गरेको भन्दै उनको परिवारले दिएको उजुरीको आधारमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रबक्ता तथा प्रहरी निरिक्षक विज्ञान बस्नेतले बताए । लिम्बूले गएको शनिबार नाबालिकालाई बलात्कार गरेका थिए ।

नाबालिकाको जिल्ला अस्पतालमा स्वास्थ्य परिक्षण पछि उपचार गरिएको छ भने ओरोपी लिम्बू उपर जिल्ला अदालत पाँचथर बाट म्याद थप गरी अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

 

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ