बार्सिलोनाले गोल गर्न सकेन, तर अपराजित

प्रकाशित मिति : २०७४ माघ २९ सोमबार , २,४४२ पटक हेरिएको
तस्वीर – एजेन्सी

काठमाडौं । स्पेनिस लिग फुटबलको यो सिजनमा बार्सिलोनाले अपराजित कीर्तिमानलाई कायमै राखेको छ । 

लिगको एक्लो अपराजित टिम बने पनि बार्सिलोनाले आइतबार राति घरेलु मैदानमै गेटाफेसंग गोलरहित बराबरीमा चित्त बुझायो । 

लियोनल मेस्सीले प्रहार गरेको बलले पोष्टको दिशा पकड्न सकेन । फिलिप्पे कौटिन्होले दुई पटक पाएको अवसर पनि खेर फाले । 

अन्य खेलमा सेभिल्लाले गिरोनालाई १–० ले, भ्यालेन्सियाले लेभान्तेलाई ३–१ ले हराउँदा सेल्टाभिगो र स्पानियोलले २–२ को बराबरी खेले । 

लिगको अंक तालिकामा २३ खेलबाट बार्सिलोनाको ५९, दोस्रो स्थानको एथलेटिको मड्रिडको ५२, तेस्रो स्थानको भ्यालेन्सियाको ४३ तथा २२ खेलबाट रियाल मड्रिड ४२ अंकसहित चौथो स्थानमा झरेको छ । 

 

Djene Dakonam comes to Getafe's rescue to stop Barcelona scoring in a hard-fought encounter at the Nou Camp on SundayLuis Suarez drops to his knees after missing a chance for Barcelona as they failed to score at home for the first time in years

Philippe Coutinho reacts after missing a chance as Barcelona dropped two points in their La Liga title race at the Nou Camp

Messi is tripped to the ground by Mauro Arambarri as Barcelona were held to a 0-0 home draw for the first time since 2016

Vicente Guaita (right), heavily courted by Crystal Palace in the January window, was impressive as he kept Barcelona out

नयाँ