arrow

भ्यालेन्टाइन डे भन्दा अगाडि भाइरल भएकी यी युवती, किन ?

logo
प्रकाशित २०७४ माघ २९ सोमबार
priya.jpg

काठमाडौं। कसैलाई चर्चामा ल्याउन एउटा अवसर चाहिन्छ। यतिबेला समाजिक संजालमा एक युवतीको तस्वीर भाइरल भइरहेको छ। युवतीको हेराई निकै लोभलाग्दो भएको भन्दै इन्स्टाग्राममा उनी ट्रेन्डिङमा परेकी छिन्। ट्वीटरमा पनि उनको नाम शिर्ष १० मा छ। धेरैले उनको तस्वीरमा लोभलाग्दा कमेन्ट पनि गरेका छन्। 

उनी भारतको मलयाली नायिका प्रिया प्रकाश वारियर हुन्। १८ वर्षीया प्रिया केरलको त्रिशुरमा बस्छिन्। उनको डेब्यू फिल्म ओरु अदार लभ हो । यही फिल्मको मानिक्या मलाराया भिडियो गीत भाइरल भइरहेको छ। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ