arrow

सत्ता छिट्टै हस्तान्तरण हुँदैछ : कमल थापा

logo
प्रकाशित २०७४ माघ २९ सोमबार
kamal-thapa-1.jpg.jpeg

धनगढी । उपप्रधानमन्त्री एवं राप्रपाका अध्यक्ष कमल थापाले जनताको पछिल्लो जनादेशअनुसार वर्तमान सरकारले चाँडै सत्ता हस्तान्तरण गर्न लागेको बताएका छन् ।  

सोमवार यहाँ आयोजित पत्रकार सम्मेलनमा उनले संघीय संसद् गठनको पूर्णतामा समय लागेकाले सत्ता हस्तान्तरणमा पनि समय लागेको स्पष्ट पारे।

ऊर्जा मन्त्रालयको समेत कार्यभार सम्हालेका थापाले भने, “ऊर्जाको विकासबाट मात्र देशमा समृद्धि र बिकास हुन्छ ।”  अब बन्ने नयाँ सरकारलाई आफूहरुको रचनात्मक सहयोग रहने उनले बताए । रासस

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ