arrow

भायोलिनको धुनसँगै गीत गायो गधाले ..... (भिडियो)

logo
प्रकाशित २०७४ माघ २९ सोमबार
donkey-singing.JPG

काठमाडौं । हजारौं वर्षदेखी  गधाले मानवजातिलाई सहयोग पुर्‍याउदै आएको छ । विभिन्न देशमा गधाले  बिशेष गरी  सामान ओसार पसारमा मानिसलाई  सहयोग पुर्‍याउने गरेको हामिले इतिहासमा पढ्न पाउछौ । गधा घोडा भन्दा सबै भू-भाग जानसक्ने जनवार हो । गधा वास्तवमा गलत धारणाले हेरिने हाम्रो सोचका बावजुद एक अत्यन्त बुद्धिमान जनावर हो । गधा ५० वर्ष भन्दा बढी बाँच्न सक्छन्।

तपाईले भायोलिनको धुनमा मानिसहरुले गीत गाएको सुन्नु भएको होला । तर के भायोलिनको धुनमा गधा गाएको सुन्नु भएको छ ?

भिडियोमा गधालाई संगीत मनपर्छ र माया गर्दछ। उ संगितको  यति ठूलो प्रशंसक हो कि मद्दत गर्नको लागि गजल र आवाजले साथ दिन्छ । यहाँ महिलाले आफ्नो गधाको लागि भायोलिन बजाएकी छन् ।  जसको प्रतिक्रिया साँच्चै अविश्वसनीय देखिएको छ ।  

सो भिडियो डेलिपिकस्यान्ड फ्रिकले युट्युवमा अपलोड गरेको हो ।  सो भिडियो हेर्नेको संख्या बढ्दै गएको छ ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ