arrow

भ्रष्टाचारको अभियोगमा पूर्वराष्ट्रपति पार्कका साथीलाई २० वर्ष जेल सजाय

logo
प्रकाशित २०७४ फागुन १ मंगलबार
choi-soon-sil-afp_650x400_81518509988.jpg

सोल, दक्षिण कोरिया । दक्षिण कोरियाको एक अदालतले पूर्व राष्ट्रपति पार्क ग्युन हेका नजिकका साथीलाई २० बर्षको जेल सजाय हुनेगरी मङ्गलबार निर्णय सुनाएको छ ।

दक्षिण कोरियाको महाभियोग लगाउने संसदको निर्णयलाई यहाँको अदालतले सदर गरेको दुई दिनपछि राष्ट्रपतिबाट पदच्युत गरिएकी पार्कका साथी चोइ सुन सिलले पार्कलाई लामो समयसम्म सघाएकी थिइन् ।  

चोईलाई हिरासतमा लिएको १५ महिनापछि उनिमाथि लागेको राष्ट्रपतिलाई प्रभावमा पारी आर्थिक अपचलन तथा भ्रष्टाचार गरेको आरोपलाई पुष्टि गर्दै २० बर्षको जेल सजाय सुनाएको स्थानीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ