arrow

भ्यालेन्टाईन डे मा अनिल सिंहको ‘सु–स्वागतम’

logo
प्रकाशित २०७४ फागुन २ बुधबार
valentine-song-anil.JPG

काठमाडौं । गायक अनिल सिंहको नयाँ नेपाली पप गीत ‘सु–स्वागतम’ म्यूजिक भिडियो सार्वजनिक भएको छ । 

सुरेन श्रेष्ठद्वारा निर्देशित यस भिडियोमा मोडल तमन्ना शर्मा र सुरेन श्रेष्ठले एकदमै स्वागतयोग्य अभिनय गरेर दर्शक तथा स्रोतालाई आनन्दित र लठ्ठै पार्ने प्रस्तुति प्रस्तुत गरेका छन् ।

विल्कुलै फरक धारमा निर्मित पप म्यूजिक भिडियोमा गायक तथा संगीतकार अनिल सिंहको संगीत रहेको छ।

त्यस्तैगरी नरेश भट्टराईको शब्द र विशाल पौडेलको एरेञ्जरमा तयार पारिएको भिडियोलाई टेकेन्द्र शाहले सम्पादन गरेका हुन् भने टेक बयलकोटीले छायांकन गरेका छन् ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ