arrow

रक्सीको मातमा चिर्पट प्रहार, श्रीमतीको लिए ज्यान

logo
प्रकाशित २०७४ फागुन २ बुधबार
chirpat1.jpg

कास्की । कास्कीकोको मादि गाँउपालिकाका यक बहादुर बिकले आफ्नो श्रीमती गाौमाया  बिकलाई चिरपटले हानेर हत्या गरेका छन् । सोमबार राति बिकले  चिरपट दाउराले हानेपछि  गौमयाको मृत्यु भएको  कास्की प्रहरीले जनाएको छ ।

बिक दम्पति रक्सि खाएर झगडा गरेको र एक आपसमा हानाहान भएको प्रहरीले जनाएको छ । सो क्रममा श्रीमानले हानेको चिरपट दाउराले लाग्दा उनको मृत्यु भएको बताइएको छ । उनको देब्रे आखाँको माथिल्लो भागमा चोट लागेको प्रहरीले जानकारी दियो ।

मगलबार बिहान मात्र स्थानीयले प्रहरीलाई खबर गरेका थियो । कास्की प्रहरीले वीर बहादुरलाई पक्राउ गरेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ