arrow

प्याराग्लाईडिङ दुर्घटनामा भारतीय नागरिकको मृत्यु

logo
प्रकाशित २०७४ फागुन २ बुधबार
paraglinding.jpg.jpeg

पोखरा। पोखरामा प्याराग्लाईडिङ दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । सराङकोटबाट उडेको प्याराग्लाईडिङ तालमा खस्दा भारतीय नागरिक मारियाता शिवराजुको मृत्यु भएको हो । उनी कर्नाटक प्रदेशका हुन् ।

मौसममा आएको खरावीका कारण प्याराग्लाईडिङ तालमा खसेको अनुमान गरिएको छ । घटनाबारे थप विवरण आउन बाँकी छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ