प्याराग्लाईडिङ दुर्घटनामा भारतीय नागरिकको मृत्यु

प्रकाशित मिति : २०७४ फाल्गुण २ बुधबार , ३,१८३ पटक हेरिएको
फाइल तस्विर

पोखरा। पोखरामा प्याराग्लाईडिङ दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । सराङकोटबाट उडेको प्याराग्लाईडिङ तालमा खस्दा भारतीय नागरिक मारियाता शिवराजुको मृत्यु भएको हो । उनी कर्नाटक प्रदेशका हुन् ।

मौसममा आएको खरावीका कारण प्याराग्लाईडिङ तालमा खसेको अनुमान गरिएको छ । घटनाबारे थप विवरण आउन बाँकी छ ।

नयाँ