arrow

साइतमै आइतबार बालुवाटार सर्दैछन् प्रधानमन्त्री ओली 

logo
प्रकाशित २०७४ फागुन ६ आइतबार
kp-sharma-oli--udayepur-news.jpeg

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली आइतबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार सर्दैछन् ।  

प्रधानमन्त्री ओली अपराह्न ४ः०० बजे बालुवाटार सर्ने कार्यक्रम रहेको उनका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए । 

निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवाले शुक्रबार प्रधानमन्त्री निवास छोडिसकेका छन् । 

बिहीबार पनि उनले अपरान्ह ४ बजे नै सपथग्रहण गर्ने कार्यक्रम भए पनि राष्ट्रपति कार्यालयले तयारी गर्न नसक्दा ५ बजे सरेको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ