arrow

मेक्सिकोमा हेलिकप्टर दुर्घटना, १४ जनाको मृत्यु  

logo
प्रकाशित २०७४ फागुन ६ आइतबार
crash.JPG

काठमाडौं । मेक्सिकोमा बरिष्ठ कर्मचारीहरु चढेको हेलिकप्टर दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको छ ।

मेक्सिकोका गृहमन्त्री र दक्षिणी क्षेत्र ओसाकाका गभर्नर पनि रहेको सो हेलिकप्टर दुर्घटनामा परेको हो । 

यति ठूलो दुर्घटना हुँदा पनि उनीहरु भने सामान्य घाइते भएका छन् । मृत्यु हुनेमा एक बालक पनि रहेका छन् । 

मेक्सिकोमा शनिबार आएको ७.२ रेक्टर स्केलको भूकम्प प्रभावित क्षेत्रको निरीक्षणका लागि गएको उक्त हेलिकप्टर अवतरण गर्ने क्रममा पाइलटले नियन्त्रण गुमाउँदा दुर्घटना भएको बताईएको छ ।

यसको अनुसन्धान भइरहेको पनि बताइएको छ । 

दुर्घटनामा केही घाइते भएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ