arrow

वी एण्ड सी अस्पतालका मालिक प्रसाईको घरमा केपी र प्रचण्डको वैठक

logo
प्रकाशित २०७४ फागुन ६ आइतबार
prachanda-oli.jpg

काठमाडौं ।  प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' बीच वार्ता जारी रहेको छ ।

ओली र दाहालबीचको वान टु वान वार्ता व्यवसायी भक्तपुरको मध्यपुर ठिमी स्थित  दुर्गा प्रसाईको निजी निवासमा भएको  छ। प्रसाई बि.एण्ड सी. मेडिकल कलेजका सन्चालक हुन् ।

यसअघि ललितपुरस्थित शारदा अधिकारीको घरमा वान टु वान वार्ता गरेका ओली र प्रचण्डले आइतबारबाट घर फेरेका हुन् । शनिबार ओली र दाहालबीच भएको वार्ता पनि निश्कर्षमा पुग्न सकेको थिएन।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ