arrow

प्रदेश ४ को उपसभामुखमा शर्मा निर्वाचित

logo
सरिता तिम्सीना पगेनी,
प्रकाशित २०७४ फागुन ६ आइतबार
shreejana-sharma.jpg

पोखरा । प्रदेश नं ४ को उपसभामुखमा नेकपा एमालेकी सांसद सृजना शर्मा  निर्वाचित भएकी छन् । आइतबार प्रदेशसभा बैठकमा भएको मतदानमा  शर्मा ले ३८ मत ल्याएर निर्वाचित भएकी हुन ।

निर्वाचित भएपछि संचारकर्मीसँग कुरा गर्दे  शर्माले महिलाको अधिकारका लागि सधै लडिरहने बताइन । उनले प्रदेश संचालनका लागि थुप्रै कानून बनाउन पर्ने भन्दै देश र जनताको सुख र समृद्धिका लागि आफूले महत्वपूर्ण भूमिका खेल्ने बताइन ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ