arrow

बिहानै हल्लायो काठमाडौं 

logo
प्रकाशित २०७४ फागुन ९ बुधबार
earthquake-FNL-new.jpg.jpeg

काठमाडौँ । बुधबार बिहान यहाँ ‘गोरखा भूकम्प’को परकम्प गएको छ । 

बिहान २ बजेर २३ मिनेट जाँदा डल्लु आसपास केन्द्रविन्दु रहेको ३.६ रेक्टर स्केलको परकम्प गएको खानी तथा भूगर्भ विभाग, भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीले जानकारी दिए । 

उनका अनुसार हालसम्म ४ रेक्टर स्केलभन्दा माथिका ४८९ परकम्प गएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ