arrow

एमालेमा मन्त्रि बन्ने दौड शुरु

logo
प्रकाशित २०७४ फागुन १० बिहिबार
cpnuml-530x304.jpg.jpeg

कठमाडौं। सत्तारुढ दल नेकपा एमालेभित्र मन्त्री बन्नेको दौड शुरु भएको छ । 

प्रधानमन्त्री केपी शर्मा ओलीले एमालेबाट दुई जनालाई मात्र मन्त्री बनाउनुभएको छ । 

एमाले र नेकपा माओवादी केन्द्रबीच भएको भद्र सहमतिअनुसार एमालेले नौवटा मन्त्रालय लिनेछ ।

सरकारले हाल प्रस्तावित भएको मन्त्रालयको संख्या बढाउने गृहकार्य गरेको छ । 

सरकारले कतिको संख्यामा मन्त्रालय बनाउने भन्ने गृहकार्य गरिरहेको छ भने एमालेभित्र मन्त्री बन्नका लागि दौडधुप पनि शुरु भएको छ । नेपाल समाचारपत्र
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ