arrow

रियाल मड्रिडले ४ गोल गर्दा रोनाल्डोको भागमा २ गोल

logo
प्रकाशित २०७४ फागुन १३ आइतबार
real3.jpg

काठमाडौं । स्पेनिस लिग फुटबलमा रियाल मड्रिडले अलाभेजलाई ४–० ले हराएको छ । 

घरेलु मैदानमा रियाल मड्रिडलाई जिताउन क्रिष्टियानो रोनाल्डोले दुई गोल गरे । 

ग्यारेथ बेल र करिम बेन्जेमाले १–१ गोल गरे । जितसंगै रियाल २५ खेलबाट ५१ अंकसहित तेस्रो स्थानमा कायम नै रहेको छ । 

दोस्रो स्थानको एथलेटिको मड्रिडको ५५ तथा शिर्ष स्थानको बार्सिलोनाको ६५ अंक छ । 

 

Ronaldo, Gareth Bale and Karim Benzema all got their names on the scoresheet in the impressive victoryRonaldo celebrates with Lucas Vasquez after the Spaniard's pass found the Portuguese forward to score his second 

 

Despite being on a hat-trick, Ronaldo gave Benzema the chance to score from the penalty spot late on, which he didReal's Welsh wizard was brought down in the 88th minute after Victor Laguardia's rash tackle earned the hosts a penalty

Bale doubled the lead 28 seconds after the restart after Alaves were caught napping in possession



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ