arrow

नेइमार गम्भीर घाइते

logo
प्रकाशित २०७४ फागुन १४ सोमबार
neymar1.jpg

काठमाडौं । ब्राजिलियन फुटबल स्ट्राइकर नेइमार चोटग्रस्त भएका छन् । फ्रेन्च क्लव पीएसजी र मार्सेबीचको खेलमा नेइमार गम्भीर घाइते भएका हुन् । 

खेल सकिन १० मिनेट बाँकी छँदा गोलिगाँठामा समस्या आएपछि उनलाई स्ट्रेचरमा राखेर उपचारमा लगिएको थियो । 

नेइमान निकै पीडामा देखिन्थे । नेइमारको चोटको गहिराईबारे तत्काल केही नबताइए पनि स्पेनिस क्लव रियाल मड्रिडबिरुद्ध च्याम्पियन्स लिग खेल्नुअघि भएको नेइमारको दुर्घटनाले पीएसजीलाई ठूलो धक्का भएको छ । 

यो खेलमा पीएसजी ३–० ले विजयी भयो । 

जितपछि पीएसजीले शीर्ष स्थानमा स्पष्ट १४ अंकको अग्रता बनाएको छ । 

दोस्रो स्थानको मोनाकोले शनिबार बराबरी खेलेको थियो । 

समान २७ खेलमा पीएसजीको ७१ र मोनाकोको ५७ अंक छ । तेस्रो स्थानको मार्सेको ५५ अंक छ ।

The Brazil star went down in the 80th minute of the 3-0 victory over rivals Marseille 

Neymar was taken off the pitch on a stretcher after rolling his ankle as PSG beat Marseille

Neymar could now be a doubt for PSG's Champions League second leg against Real Madrid

It had, until Neymar's injury, been an excellent evening for the Brazilian and his team

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ