arrow

टोपबहादुर रायमाझीलाई पितृशोक

logo
प्रकाशित २०७४ फागुन १७ बिहिबार
top-bahadur-rayamajhi.jpg.jpeg

अर्घाखाँची । पूर्वउपप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका नेता टोपबहादुर रायमाझीलाई पितृशोक परेको छ । 

रायमाझीका बुबा बिनबहादुर रायमाझीको ८१ वर्षको उमेरमा बुधबार राति उनको आफ्नै निवास सन्धिखर्क–९, अर्घाको खाडमा निधन भएको हो । 

उनका श्रीमती, दुई छोरा र दुई छोरी छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ