arrow

उपत्यकामा सोमबारदेखि पेट्रोल किन्दा एक रुपैयाँ सस्तो 

logo
प्रकाशित २०७४ फागुन २० आइतबार
petrol.jpg.jpeg

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलको मूल्य एक घटाएको छ । स्वचालित मूल्य निर्धारण प्रणालीअनुसार अब पेट्रोलको मूल्य १०४ बाट घटेर १०३ रुपैयाँ कायम भएको छ । यो काठमाडौँ उपत्यकामा आधारित मूल्य हो । 

अन्य पेट्रोलियम पदार्थको मूल्य भने यथावत् रहेको आयल निगमका प्रवक्ता वीरेन्द्र गोइतले जानकारी दिए। अब निगमले पाक्षिकरुपमा रु १५ करोड नाफा गर्ने प्रक्षेपण गरिएको छ । रासस


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ