arrow

म्यान्चेस्टर सिटी उपाधि नजिक, चेल्सी पराजित

logo
प्रकाशित २०७४ फागुन २१ सोमबार
mancity2.jpg

काठमाडौं । इंगलिस प्रिमियर लिग फुटबलमा म्यान्चेस्टर सिटी उपाधि नजिक पुगेको छ । सिटीले डिफेन्डिङ च्याम्पियन चेल्सीलाई १–० ले हरायो । 

घरेलु मैदानमा सिटीलाई जिताउने क्रममा खेलको ४६ औं मिनेटमा बर्नार्डो सिल्भाले निर्णायक गोल गरे । 

उता आर्सनल भने ब्राइटनसंग २–१ ले पराजित भयो । 
ब्राइटनका डन्क र मुर्रेले गोल गर्दा आर्सनलका अबामेले फर्काएका थिए । 

लिगको अंक तालिकामा म्यान्चेस्टर सिटीको ७८ अंक छ भने दोस्रो स्थानको लिभरपुलको ६० अंक छ । 

यो अन्तरले गर्दा अब सिटीले उपाधि पक्का गर्ने दिन नजिकिँदो छ ।  

Bernardo Silva scored as Manchester City moved closer to the Premier League title with a 1-0 win over Chelsea on Sunday

The Portuguese playmaker threw himself at David Silva's cross as he moved past Alonso unmarked before firing in

 

Silva ran to the corner to celebrate with his team-mates as fans continued to return to their seats after the breakAfter the full-time whistle had gone, Guardiola came onto the pitch and praised Silva for his match-winning contribution

Sergio Aguero slipped David Silva in down the left and it was the Spaniards cross that allowed his team-mate to score



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ