arrow

मेस्सीले ठोके करियरको ६०० औं गोल 

logo
प्रकाशित २०७४ फागुन २१ सोमबार
messi8.jpg

काठमाडौं । अर्जेन्टाइन फुटबल स्टार लियोनल मेस्सीले करियरको ६०० औं गोल गरेका छन् । 

स्पेनिस क्लव बार्सिलोनाबाट सुरुआतदेखि नै व्यवसायिक फुटबल खेलिरहेका मेस्सीले आइतबार राति लिगको खेलमा दोस्रो स्थानको एथलेटिको मड्रिड विरुद्ध निर्णायक गोल गरेपछि मेस्सीले पनि कीर्तिमान रचेका हुन् । 

खेलमा बार्सिलोना १–० ले विजयी भयो । घरेलु मैदान नोउ क्याम्पमा भएको खेलमा मेस्सीले २५ औं मिनेटमा गोल गरेका थिए । 

उनले २५ यार्डबाट हानेको फ्रिकिक सीधै गोल पोष्टको जाली चुम्न पुगेको थियो । 

उनले फ्रिकिकमा समेत ह्याट्रिक गरेका छन् । यसअघिको खेलमा पनि फ्रिकिकबाटै गोल गरेका थिए । 

यसअघि खेलमा लुइस सुवारेजले गरेको गोललाई लाइन्सम्यानले अस्विकृत गरिदिएका थिए ।

यो जितले बार्सिलोनाले २७ खेलबाट ६९ अंक जोड्दै एथलेटिको मड्रिड भन्दा ८ अंकले अग्रता बनाउन सफल भएको छ । 

तेस्रो स्थानको डिफेन्डिङ च्याम्पियन रियाल मड्रिडको ५४ अंक छ । 

 

Despite the efforts of the Atletico wall, the Argentinian talisman was still able to get the ball up and over with easeAtletico goalkeeper Jan Oblak is only able to get fingers to the ball as it flies into the top right-hand corner of the net

Messi wheels away in celebration as the Catalan giants take a huge step towards securing La Liga title on Sunday afternoon

The Barcelona maestro celebrates his goal during the first-half of his side's top-of-the-table clash with Atletico Madrid

The 30-year-old forward is congratulated by team-mate Jordi Alba after breaking the deadlock on the 26th minute

 

Luis Suarez thought he doubled the Catalan giant's lead 15 minutes from time after threading the ball through Oblak's legsThe Uruguayan began his celebrations before being stopped by match official Jesus Gil Manzano and his linesman



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ